Suvadin, Home

धनुषा–३ मा राजेन्द्र महताेकाे अग्रता, विमलेन्द्र निधि १० मतले पछि

महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन्। यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ।

काठमाडौं, मंसिर २२ – धनुषा क्षेत्र नम्बर–३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन्।

महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन्। यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ।


 

More form the Internet

loading...