Suvadin, Home

Cover Image

ट्रम्पले भने- विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लियो 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारीमा विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरोप लगाएका छन् । 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारीमा विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरोप लगाएका छन् । 

रिपब्लिकन पार्टीका सिनेटर मार्को रुबियोको प्रश्नको जवाफ दिँदै उनले उक्त आरोप लगाएका हुन् । यसबाट धेरै मानिस संगठनसँग रुष्ट भएको पनि उनले बताएका थिए ।

कंग्रेसका सदस्य माइकल मक्कौलले पनि संगठनका निर्देशक टेड्रोस अधानोम घेब्रेयससको इमादारिताको प्रश्न गर्दै उनको विगतमा चीनसँगको सम्बन्ध भएको बताए ।


 

More form the Internet

loading...