Suvadin, Home

Cover Image

फ्रान्सेली पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा

न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले उक्त समाचार दिएका छन्। निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन्।

पेरिस, चैत ६ – फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ। न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले उक्त समाचार दिएका छन्।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन्।


 

More form the Internet

loading...