Suvadin, Home

लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (विवरणसहित)

मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ। त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन्।

काठमाडौं, १३ फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ। लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ। त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन्।

समायोजन सूचीको पूरा विवरण हेर्न तलको लिंक खोल्नुहोस् :

https://drive.google.com/file/d/1Aa75hsB4dLAeH_qDFGNOWi2N9LFHKmLT/view

 


 

More form the Internet

loading...