Suvadin, Home

यस्ता छन् मन्‍त्रिपरिषद्‍का २० निर्णय

सरकारले विद्युत प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । 

काठमाडौं । सरकारले विद्युत प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । 

पुस २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्‍त्री गोकुल बाँस्कोटाले उक्त कुरा बताएका हुन् । उक्त निर्णयसहित पत्रकार सम्मेलन मार्फत बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरू सार्वजनिक गरेका छन् । 

यस्ता छन् सरकारका पछिल्ला २० निर्णय


 

More form the Internet

loading...