Suvadin, Home

Cover Image

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

सोको जानकारी सभामुख अग्नि सापकोटाले सदनलाई जानकारी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् ।


 

More form the Internet

loading...