Suvadin, Home

Cover Image

यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ ।

काठमाडौं । मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गरेका हुन् । 


 

More form the Internet

loading...