निर्वाचन अपडेट
गुल्मीः प्रदीप ज्ञवालीकाे अग्रता, चन्द्र भण्डारी ११० मतले पछि
वाम गठबन्धनबाट एमाले उम्मेदवार प्रदीप ज्ञवालीले प्रारम्भिक मतगणनामा ६ सय ६४ मत प्राप्त गरेका छन्। त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५ सय ५४ मत प्राप्त गरेका छन्।
काठमाडाैं, मंसिर २२ – गुल्मी क्षेत्र नम्बर-१ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता हासिल गरेका छन्।
वाम गठबन्धनबाट एमाले उम्मेदवार प्रदीप ज्ञवालीले प्रारम्भिक मतगणनामा ६ सय ६४ मत प्राप्त गरेका छन्। त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५ सय ५४ मत प्राप्त गरेका छन्।
Comments
More form the Internet
loading...