Suvadin, Home

पूर्व राजाले गरे प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् ।

आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मार्फत एक सन्देश पठाउँदै पूर्व राजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन् ।


 

More form the Internet

loading...