Suvadin, Home

'बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता थिए'

गृहमन्त्रीले जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए। गृहमन्त्रीले यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको बताए।

काठमाडौं, २९ भदौ – प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादवको हत्या भएको भन्दै अाज राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए। संसदहरूलार्इ गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका हुन्।

गृहमन्त्रीले जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए।

गृहमन्त्रीले यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको बताए।


 

More form the Internet

loading...