Suvadin, Home

Ju
संसद बैठक सोमबार १ बजेसम्मका लागि स्थगित 

व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित भएको छ। संसद बैठक आइतबार अपरान्ह ३ बजेका लागि बोलाइ पनि अन्तिम समयमा आएर सूचना टाँस गरी सोमबार परान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ। 
व्यवस्थापिका संसद

काठमाडाैं, वैशाख १० - व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित भएको छ। संसद बैठक आइतबार अपरान्ह ३ बजेका लागि बोलाइ पनि अन्तिम समयमा आएर सूचना टाँस गरी सोमबार परान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ। 

शनिबारको सहमति अनुसार मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बताइएको छ।  


 

More form the Internet

loading...