Suvadin, Home

निर्वाचन अपडेटः
हुम्लामा माअाेवादीकाे कारबाहीमा परेका छक्कबहादुर विजयी

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभातर्फ विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्।

हुम्ला, मंसिर २२ – हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभातर्फ विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्।

लामाकाे याे जीतसँगै याे निर्वाचनमा विजयी हुने स्वतन्त्र उम्मेदवारकाे संख्या २ पुगेकाे छ। लामालार्इ निर्वाचनकाे केही समय अघि माअाेवादी केन्द्रले पार्टी सदस्यबाट बर्खास्त गरेका थियाे।


 

More form the Internet

loading...