Suvadin, Home

सिक्किममा भारतीय र चिनियाँ सेना आमनेसामने!

हिन्दुस्तान टाइम्सका अनुसार चीनका सेनाले भारतीय सेनामाथी सिक्किममा वास्तविक नियन्त्रण रेखामाथि उक्साउने तरिकाले काम गरिरहेको आरोप लगाएका छन्।
फाइल फाेटाे।

काठमाडौं, असार १३- हिन्दुस्तान टाइम्सका अनुसार चीनका सेनाले भारतीय सेनामाथी सिक्किममा वास्तविक नियन्त्रण रेखामाथि उक्साउने तरिकाले काम गरिरहेको आरोप लगाएका छन्।

खबरमा समाचार एजेन्सी पिटिआईलार्इ उदृत गर्दै भनिएको छ, ‘सिक्किममा यसै महिना भारत र चीनका सैनिक आमनेसामने भएका थिए। चीनका सैनिकहले भारतीय जमिनमा आएर भारतीय सेनाको बंकर तहसनहस बनाएको  समाचारमा उल्लेख छ।

यो खबर यस्तो समयमा आएको छ, कि यो भन्दा अगाडि चीन सिक्किमको बाटो कैलाश मानसरोवर यात्रा बन्द गर्ने निर्णय गरिसकेको छ।

टाइम्स अफ इन्डियाका अनुसार ईरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह खमेनेईले भनेका छन्, ‘कि मुस्लिम भएका ठाउँमा बहराइन, यमन र काश्मीरका जनताहरुको खुलेर समर्थन गर्नु पर्छ।’

अयातुल्लाह खमेनेईले यो विषयमा ईदको मौका पारेर आफ्नो सम्बोधनमा बतााएका थिए। खबरमा म कहाँ गएको छ। अयातुल्लाहले यस्तो गरेर साउदी अरब र सुन्नी अरबका लाई एक साझा शत्रु बनाएर वैश्विुक मुस्लिम लाई एक मंचमा ल्याउन कोशिस गरेकाछन्। 


 

More form the Internet

loading...