Suvadin, Home
Citizen Bank 440.5k

Cover Image

एमाले स्थायी कमिटीको बैठक, यस्तो छ एजेण्डा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताका बारेमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराएका छन्। साथै, बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।
एमाले स्थायी समिति बैठक।

काठमाडौं, २ जेठ – नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

बैठकमा आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताका बारेमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराएका छन्।

साथै, बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।


 

More form the Internet

loading...