Suvadin, Home

ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

झापामा प्रतिनिधि सभाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा करिब एक हजार मतले पछि परेका छन्। यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता झनै फराकिलो बन्दै गएको छ।
विश्वप्रकाश शर्मा र केपी शर्मा अाेली।

उत्तम रिजाल, झापा, मंसिर २३ – झापामा प्रतिनिधि सभाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा करिब एक हजार मतले पछि परेका छन्।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता झनै फराकिलो बन्दै गएको छ। यस्तो छ पछिल्लो मत परिणामः

क्षेत्र नम्बर–१

राम कार्की, माअाेवादी–१९१७०

विश्वप्रकाश शर्मा, कांग्रेस–१८१४१

क्षेत्र नम्बर–३

राजेन्द्र लिङ्देन, राप्रपा–२१८६६

कृष्णप्रसाद सिटौला, कांग्रेस–१३०३३

क्षेत्र नम्बर–५

केपी शर्मा ओली, एमाले–२०६०८

डा. खगेन्द्र अधिकारी, कांग्रेस–९२८१


 

More form the Internet

loading...