Suvadin, Home

झापामा सर्वदलीय बैठक सकियो, मतगणना शुरू हुँदै

झापामा सर्वदलीय बैठक सकिएकाे छ। र, केही समयपछि मतगणना शुरू हुँदैछ। राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएका कारण सवर्दलीय बैठक नै ढिला बसेको थियाे।
काठमाडाैंमा शुरू भएकाे मतगणना।

काठमाडाैं, मंसिर २२ – झापामा सर्वदलीय बैठक सकिएकाे छ। र, केही समयपछि मतगणना शुरू हुँदैछ। राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएका कारण सवर्दलीय बैठक नै ढिला बसेको थियाे।

साेही कारण झापामा मतगणना हुन नसकेकाे हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा केही समयपछि मत गणना शुरू हुनेछ।


 

More form the Internet

loading...