Suvadin, Home

विश्वप्रकाशकाे अग्रता बढ्याे, सिटाैला अझै पछि, अाेलीकाे अग्रता कायमै (हेर्नुहाेस् पछिल्लाे अपडेट)

झापाकाे पछिल्लाे मत परिणाम अाएकाे छ। जस अनुसार एमाले ३ स्थानमा, कांग्रेस एक स्थानमा र एमाले र माअाेवादी समर्थित राप्रपा एक स्थानमा अगाडि देखिएका छन्।
झापामा जारी मतगणना। तस्वीरः विमर्श उप्रेती/शुभदिन

उत्तम रिजाल, झापा, मंसिर २२ – झापाकाे पछिल्लाे मत परिणाम अाएकाे छ। जस अनुसार एमाले ३ स्थानमा, कांग्रेस एक स्थानमा र एमाले र माअाेवादी समर्थित राप्रपा एक स्थानमा अगाडि देखिएका छन्। यस्ताे छ झापाकाे पछिल्लो मतपरिणामः

क्षेत्र नम्बर–१

विश्वप्रकाश शर्मा, कांग्रेस-४३४८

राम कार्की, माओवादी-४१०६

क्षेत्र नम्बर–२

पवित्रा निरौला खरेल, एमाले- १३०९

उद्धव थापा, कांग्रेस-१०२८

क्षेत्र नम्बर–३

राजेन्द्र लिङदेन राप्रपा-३६६३

कृष्ण सिटौला, कांग्रेस-२७१५

क्षेत्र नम्बर–४

एलपी साँवा, एमाले-२२७९

देउमान थेबे, कांग्रेस-१४०२

क्षेत्र नम्बर–५

केपी शर्मा ओली, एमाले-४१४९

डा. खगेन्द्र अधिकारी, कांग्रेस-२०८४


 

More form the Internet

loading...