Suvadin, Home

निर्वाचन अपडेटः
जुम्लामा राेकाय दाेब्बर मतले विजयी

कायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन्। रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन्।
पदमबहादुर रोकाय।

काठमाडौं, मंसिर २२ – जुम्ला प्रदेशसभाको ख मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन्।

रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन्।

रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन्।

जुम्लामा प्रतिनिधिसभा र प्रदेश क मा पनि वाम उम्मेदवारहरु अघि छन्।


 

More form the Internet

loading...