Suvadin, Home

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। अध्याधिक बहुमतले प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।
राप्रपा अध्यक्ष कमल थापा ।

काठमाडौं, फागुन ९


राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। अध्याधिक बहुमतले प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका छन् । कुल ३ हजार १३६ मत खसेकोमा ८१ मत भने बदर भएको निर्वाचन समितिले जनाएकाे छ।


 

More form the Internet

loading...