Suvadin, Home

निर्वाचन अपडेटः
गगन थापा ४ सय मतले पछि परे, मत गणना जारी

भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका राजन भट्टराईले २८३९ मत पाएक छन् भने कांग्रेसका गगन थापाले २४३७ मत ल्याएर पछ्याइरहेका छन्।भ

काठमाडौं, मंसिर २२ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा गगन थापा ४ सय मतले पछि परेका छन्।

भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका राजन भट्टराईले २८३९ मत पाएक छन् भने कांग्रेसका गगन थापाले २४३७ मत ल्याएर पछ्याइरहेका छन्।


 

More form the Internet

loading...