Suvadin, Home

निर्वाचन अपडेटः
काठमाडाैं–१ मा कांग्रेस नेता प्रकाशमान सिंहकाे अग्रता

काठमाडाैं–१ काे मतगणना शुरु भएसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन्। भर्खरै प्राप्त जानकारी अनुसार कांग्रेसका प्रकाशमान सिंहले ९ सय ३६ मत प्राप्त गरेका छन्।
काठमाडौंमा जारी मतगणना। तस्वीरः रोशन सापकोटा/रासस

काठामाडाैं, मंसिर २२ – काठमाडाैं–१ काे मतगणना शुरु भएसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन्। भर्खरै प्राप्त जानकारी अनुसार कांग्रेसका प्रकाशमान सिंहले ९ सय ३६ मत प्राप्त गरेका छन्।

त्यस्तै दाेश्राे स्थानमा रहेका विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले ६ सय ७० र वाम गठबन्धनका अनिलकुमार शर्माले २३५ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...