Suvadin, Home

निर्वाचनकाे अपडेटः
९९ वर्षीय राष्ट्रकविद्वारा मतदान

राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौर स्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका छन्। 

काठमाडौँ, मंसिर २१ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौर स्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्। 

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।


 

More form the Internet

loading...