Suvadin, Home

निर्वाचन अपडेटः
मत अन्तर बढाउँँदै प्रकाशमान, मत गणना जारी

त्यस्तै उनका प्रतिस्पर्धी विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले १०९६ र बाम गठबन्धनका अनिलकुमार शर्माले ६५७ मत प्राप्त गरेका छन्। याे ८ वटा मतदान केन्द्रको मतगणनाको पछिल्लाे नतिजा हाे।

काठमाडाैं, मंसिर २२ – काे मतगणना चलिरहँदा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अग्रता बढाएका छन्।

भर्खरै प्राप्त जानकारी अनुसार काँग्रेसका प्रकाशमान सिंहले १७०७ मत प्राप्त गरेका छन्।

त्यस्तै उनका प्रतिद्वन्दि विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले १०९६ र बाम गठबन्धनका अनिलकुमार शर्माले ६५७ मत प्राप्त गरेका छन्। याे ८ वटा मतदान केन्द्रको मतगणनाको पछिल्लाे नतिजा हाे।


 

More form the Internet

loading...