Suvadin, Home

Cover Image

सरकारले तय गरेको नयाँ मर्यादाक्रम यस्तो छ (सूचीसहित)

मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले तय गरेको मर्यादाक्रम अनुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री रहनेछन्। यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन्। 

काठमाडौं, २६ पुस –  सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ। 

मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको हो। 

मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले तय गरेको मर्यादाक्रम अनुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री रहनेछन्। यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन्। 

मर्यादाक्रम सूची यस्तो छ ः


 

More form the Internet

loading...