Suvadin, Home

देउवा र मेरो ४५ वर्ष पुरानो सम्बन्ध हो : ओली

नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नो ४५ बीचमा वर्ष पुरानो सम्बन्ध  भएको बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नो ४५ बीचमा वर्ष पुरानो सम्बन्ध  भएको बताएका छन् । 

उनले देउवासँग ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गर्दै रामचन्द्र पौडेलसँग पनि वर्षौ पुरानो सम्बन्ध रहेको बताएका थिए । उनले यस्ता चाडपर्वले सम्बन्धलाई थप मबजुद बनाउन टेवा पुग्ने धारणा राखेका थिए । 

प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए ।


 

More form the Internet

loading...