Suvadin, Home

काठमाडौंमा  नयाँ शक्ति र फोरमको संयुक्त उम्मेदवारी

बाबुराम भट्टराइ र  उपेन्द्र यादव।

 काठमाडाैं, वैशाख १९- डा. बाबुराम भट्टराइ  नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपाल र  उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फोरमले  काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि संयुक्त उम्मेदवारी दर्ता गरेका छन्।

एकताका तयारीमा रहेका यी दुबै दलले मंगलबार राष्ट्रियसभा गृहमा पुगेर  उम्मेदवारी दर्ता गराएका हुन्। दुबै दलको तर्फबाट काठमाडौंको मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्याल उम्मेदवार बनेका छन्।
 


 

More form the Internet

loading...