Suvadin, Home

बझाङको जयपृथ्वी–३ मा भोलि पुनः मतदान

बझाङको जयपृथ्वी नगरपालिका–३ मा शुक्रबार पुनः मतदान हुने भएको छ।
बझाङकाे नक्सा।

काठमाडाैं, असार १५–बझाङको जयपृथ्वी नगरपालिका–३ मा शुक्रबार पुनः मतदान हुने भएको छ।

बुधबार मतदानको क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको थियो। जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मतदान अधिकृत तोकेर त्यसतर्फ पठाइएको छ।

जयपृथ्वी–३ को पाण्डु उच्च मावि पडेस केन्द्रमा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप भएको थियो। 
 


 

More form the Internet

loading...