Suvadin, Home

मंगलसेन–१४ मा कांग्रेस–माओवादी गठनबन्धनलाई हरायो

अछामको मंगलसेन नगरपालिका– कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ।
एमालेकाे झन्डा।

काठमाडाैं, असार १६–अछामको मंगलसेन नगरपालिका– कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ।

वडा अध्यक्षमा तेजबहादुर भण्डारी प्यानलसहित विजयी भएका हुन्। भण्डारीले ४ सय ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत मात्र पाए।
   


 

More form the Internet

loading...