Suvadin, Home

इलाम नगरपालिकामा एमालेकाे जित

इलाम नगरपालिकामा एमाले विजयी भएकाे छ। नगरपालिकाकाे मेयर र उपमेयरमा एमालेले जित हात पारेकाे हाे।  मेयरमा विजयी भएका महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमालय कर्माचार्यले नौ हजार दुर्इ सय ६८ मत प्राप्त गरे।
एमालेकाे झन्डा।

इलाम, असार १९–इलाम नगरपालिकामा एमाले विजयी भएकाे छ। नगरपालिकाकाे मेयर र उपमेयरमा एमालेले जित हात पारेकाे हाे।

 मेयरमा विजयी भएका महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमालय कर्माचार्यले नौ हजार दुर्इ सय ६८ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालेकै सुशीला नेम्वाङ १० हजार ९४६ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी चन्दा कार्कीले नौ हजार दुर्इ सय ५४ मत प्राप्त गरिन। 
 


 

More form the Internet

loading...