Suvadin, Home
Nepal life 2.266M

महाेत्तरी–४ बाट डा. सुरेन्द्र यादव विजयी

महोत्तरी क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा. सुरेन्द्र यादव विजयी भएका छन्। यादवले १८ हजार ३ सय ५३ मत प्राप्त गरेका छन्।

महाेत्तरी, मंसिर २५ – महोत्तरी क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा. सुरेन्द्र यादव विजयी भएका छन्।

साेमबार सार्वजनिक भएको मतपरिणमानुसार डा. यादवले १८ हजार ३ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन्।

र, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याएका छन्।


 

More form the Internet

loading...