Suvadin, Home

प्रतिनिधिसभा र प्रदेशसभाका लागि माओवादीका उम्मेदवार यी हुन् (नामावलीसहित)

वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ। माओवादीले मंसिर १० गते ३२ जिल्लामा हुने चुनावका लागि उम्मेदवारको टुंगो लगाएको हो।  प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ। 
माअाेवादी केन्द्रका नेताहरू।

काठमाडौं, कात्तिक ५–  वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ।

माओवादीले मंसिर १० गते ३२ जिल्लामा हुने चुनावका लागि उम्मेदवारको टुंगो लगाएको हो।  प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ। 


यी हुन् प्रतिनिधिसभाका लागि १६ उम्मेदवार
भोजपुर– सुदन किराँती
सोलुखुम्बु– हेमकुमार राई
रामेछाप– श्यामकुमार श्रेष्ठ
सिन्धुपाल्चोक–२  अग्निप्रसाद सापकोटा
नुवाकोट–१ हितबहादुर तामाङ
लमजुङ– देवप्रसाद गुरुङ
गोरखा– १  हरिराज अधिकारी, २ नारायणकाजी श्रेष्ठ
बाग्लुङ–२ देवेन्द्र पौडेल
रोल्पा– वर्षमान पुन
रुकुम पूर्व– कमला रोका
रुकुम पश्चिम–  जनार्दन शर्मा
जुम्ला– गजेन्द्र महत
कालिकोट–दुर्गा बहादुर रावत
हुम्ला– चिमी लामा
जाजरकोट– शक्तिबहादुर बस्नेत
 
प्रदेशसभाका उम्मेदवार 
ताप्लेजुङ (ख) टंक आङबुहाङ    
पाँचथर (ख) इन्द्र आङ्वो    
संखुवासभा (क) पूर्णप्रसाद राई    
ओखलढुंगा  (ख) मोहनकुमार खड्का    
खोटाङ (ख) रामकुमार राई    
दोलखा (ख) विशाल खड्का    
रसुवा (ख) इन्द्रबहादुर गोतामे    
सिन्धुपाल्चोक २ (क) युवराज दुलाल, २ (ख) दावा लामा    
नुवाकोट १ (क) राधिका तामाङ, २ (ख) हिरानाथ खतिवडा    
धादिङ १ (ख) शालिकराम जमरकट्टेल, २ (ख) जगत सिम्खडा    
म्याग्दी (क) विनोद केसी    
गोरखा  १ (क) लेखबहादुर थापा, २ (क) कमल नहर्की, २ (ख) अमरबहादुर गुरुङ    
बाग्लुङ २ (क) चन्द्रबहादुर बुढा    
रोल्पा (क) कुलबहादुर केसी, (ख) दिपेन्द्र पुन    
रुकुम (पश्चिम) (क) गोपाल शर्मा, (ख) रातु कामी    
रुकुम (पूर्व)  (क) तेजबहादुर ओली, (ख) पूर्णबहादुर घर्ती    
डोल्पा (ख)  वीरबहादुर शाही    
हुम्ला (क) लालकेश जैसी, (ख) विजय भण्डारी    
जुम्ला (क) नरेश भण्डारी    
कालिकोट (ख) महेन्द्र बहादुर शाही    
जाजरकोट (क) गणेश सिंह    
बझाङ (ख) देवकी मल्ल    
बैतडी (क) केशवबहादुर भट्ट    
दार्चुला (ख) मानबहादुर धामी  


 

More form the Internet

loading...