Suvadin, Home

रसुवामा नेपाली कांग्रेसकाे अग्रता, अाचार्यलार्इ ६४७५ मत

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन्।
कांग्रेस उम्मेदवार माेहन अाचार्यसहित लाेकतान्त्रिक गठबन्धनका नेता।

रसुवा, मंसिर २२ – प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन्।

यसैगरी, प्रदेश (क) मा नेपाली कांग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा (एमाले)का करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन्। प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन।


 

More form the Internet

loading...