Suvadin, Home

Cover Image

सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको माओवादी पनि सडकमा

सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि सडकमा उत्रिएको छ । क्रान्तिकारी माओवादीले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि सडकमा उत्रिएको छ । क्रान्तिकारी माओवादीले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

विरोधमा क्रान्तिकारी ट्रेड युनियन महासंघ , क्रान्तिकारी युवा लिग, नेपाल र अखिल (क्रान्तिकारी) लगायतको सहभागीता रहेको थियो । 

कालापानी, लिपुलेकलगायत नेपाली नक्सा आफ्नोमा पारेकोभन्दै प्रदर्शन कारीले कडा आक्रोस पोखेका थिए । 
 


 

More form the Internet

loading...