Suvadin, Home

निर्वाचन अपडेट
मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन्। रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन्।

विराटनगर, मंसिर २३ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन्। रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । उक्त क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो।


 

More form the Internet

loading...