Suvadin, Home
मोरङमा मतगणना जारी छ। ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।
काठमाडाैंमा जारी मतगणना।

विराटनगर, मंसिर २२ – मोरङमा मतगणना जारी छ। ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ। यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर्न प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँमा मतगणना सहमति जनाएको उक्त कार्यालयले जनाएको छ।


 

More form the Internet

loading...