Suvadin, Home

निर्वाचन अपडेटः
मोरङमा मतगणना जारी मत अन्तर बढाउँदै लालबाबु

६ वटा क्षेत्र रहेको मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। हामीलाई प्राप्त पछिल्लो परिणाम यस्तो छ।

६ वटा क्षेत्र रहेको मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। हामीलाई प्राप्त पछिल्लो परिणाम यस्तो छ।

मोरङ क्षेत्र नम्बर २

मिनेन्द्र रिजाल (कांग्रेस) – २३०३

ऋषिकेश पोखरेल (एमाले) – १९५५

मोरङ क्षेत्र नम्बर ३

भानुभक्त ढकाल (एमाले) – ९३२

सुनिल शर्मा (कांग्रेस) – ८२७

मोरङ क्षेत्र नम्बर ६

लालबाबु पण्डित (एमाले) – २६६४

शेखर कोइराला (कांग्रेस) – २२८६


 

More form the Internet

loading...