Suvadin, Home
Citizen Bank 447.3k

Cover Image

कृषि अनुसन्धान परिषदको निर्देशकमा गुरुङ नियुक्त

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ। 

काठमाडौं, १८ पुस – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ। 

मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो। उनी यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत थिए। गत महीना डा वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो।


 

More form the Internet

loading...