Suvadin, Home

अध्यक्ष केपी अाेलीले स्वागत गर्ने
पूर्व डिअाइजी नवराज सिलवाल अाजै एमालेमा प्रवेश गर्ने

षड्यन्त्रपूर्वक नेपाल प्रहरीका प्रमुख बन्नबाट राेकिएका पूर्व नायव महानिरीक्षक डिअाइजी नवराज सिलवाल बिहीबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
डिअाइजी नवराज सिलवाल, अनेरास्ववियूका महासचिव एेन महर लगायत।

काठमाडाैं, असाेज २० – षड्यन्त्रपूर्वक नेपाल प्रहरीका प्रमुख बन्नबाट राेकिएका पूर्व नायव महानिरीक्षक डिअाइजी नवराज सिलवाल बिहीबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

काठमाडाैंकाे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अायाेजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिलवाललार्इ पार्टीमा स्वागत गर्ने भएका हुन्। 

अनेरास्ववियूका महासचिव एेन महरका अनुसार सिलवालसँगै चर्चित गायक सञ्जय श्रेष्ठ पनि अाजै एमालेमा प्रवेश गर्ने छन्।


 

More form the Internet

loading...