Suvadin, Home

नयाँ शक्तिद्वारा पोखरा महानगरको मेयरमा तीन उम्मेदवार सिफारिस

नयाँ शक्ति पार्टी नेपालले पोखरा-लेखनाथ महानगरमा मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हाे।
नयाँ शक्ति पार्टी नेपालको झण्डा

पोखरा, वैशाख  १२- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पोखरा-लेखनाथ महानगरमा मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ। 


नयाँ शक्तिले पोखराको मेयरको उम्मेदवारमा हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई सिफारिस गरेको छ। यसैगरी, उपमेयरमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरिएको नयाँ शक्तिले जनाएको छ।  
 


 

More form the Internet

loading...