Suvadin, Home

प्राधिकरणको अध्यक्षमा झाको नियुक्तिबारे प्रश्न, सरकारसँग जवाफ माग

बैठकमा विकास समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
फाइल तस्वीर

काठमाडौं, १८ असोज – प्रतिनिधि सभाको बिहीबारको बैठकमा संसदीय समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे सरकारसँग जवाफ मागेको छ।

बैठकमा विकास समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो।


 

More form the Internet

loading...