Suvadin, Home
Nepal Telecom 2.263M

नेवि संघ इलामले सिडिअाेलार्इ संकलित हस्ताक्षर बुझायाे

नेपाल विद्यार्थी संंघका केन्द्रिय उपाध्यक्ष पवन यादव सहितकाे टाेलीले उक्त हस्ताक्षर बुझाएकाे नेवि संघका इलाम जिल्ला सभापति  जानकारी दिएका छन्। नेवि संघले  गत पुस ९ गते सरकारलार्इ ७२ घण्टे अल्टिमेटम समेत दिएकाे थियाे।
संकलित हस्ताक्षर बुझाउदै, तस्वीर : किरण कट्टेल।

कुसुम पाैड्याल, काठमाडाैं, २८ पुस  – नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ इलामले विभिन्न शैक्षिक परिवर्तनका माग राखि संकलित हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका छन्।

नेपाल विद्यार्थी संंघका केन्द्रिय उपाध्यक्ष पवन यादव सहितकाे टाेलीले उक्त हस्ताक्षर बुझाएकाे नेवि संघका इलाम जिल्ला सभापति  जानकारी दिएका छन्। नेवि संघले  गत पुस ९ गते सरकारलार्इ ७२ घण्टे अल्टिमेटम समेत दिएकाे थियाे।

विद्यार्थीकाे हकहित र शैक्षिक गुणस्तर वृद्धि गरिनु पर्ने दवाका लागी  विभिन्न  खाले अान्दाेलन गर्दै अाएकाे नेवि संघका विद्यार्थी नेता किरण कट्टेले बताएका छन्।

नेविसंघले बिगतका दिनहरूबाटै उच्च शिक्षामा सबैको पहुँच पुर्याउन सर्टि्फिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्न  लगायतका विभिन्न माग सरकारसँग माग गर्दै अाएकाे छ।


 

More form the Internet

loading...