Suvadin, Home

Cover Image

माघ १३ गतेका लागि बोलाइयो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बोलाएको छ । 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा कांग्रेसको १४औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यस अघिका बैठक संस्थापन इत्तर समूहले बहिस्कार गर्दै आएको थियो । 


 

More form the Internet

loading...