Suvadin, Home

Cover Image

सभामुख सापकोटालाई चिनियाँ राजदूतको बधाई

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सभामुख अग्‍निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुका साथै बधाई दिएकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्ष पुगेर उनले सभामुख सापकोटालाई बधाई दिएकी हुन् । 

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सभामुख अग्‍निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुका साथै बधाई दिएकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्ष पुगेर उनले सभामुख सापकोटालाई बधाई दिएकी हुन् । 

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । आइतबार निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए ।


 

More form the Internet

loading...