Suvadin, Home

कांग्रेस नेता सिटाैलाको चेतावनी, 'हुकुमी शैलीमा पार्टी चल्दैन'

सोमबार पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए। केसीले उठाएका माग जायज छ भन्दै उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले केसीको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए। उनले भने, 'अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो।' 

चितवन, ७ साउन – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। 

सोमबार पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए। डा केसीले उठाएका माग जायज छ भन्दै उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले केसीको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए। उनले भने, 'अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो।' 

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए।


 

More form the Internet

loading...