Suvadin, Home

सरकारद्वारा राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त

सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ।
नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री।

काठमाडाैं, असार २९–सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठताका आधारमा सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

 उर्जा मन्त्रालयको सचिव रहेका क्षेत्री प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा नियुक्त भएका हुन्। 


 

More form the Internet

loading...