Suvadin, Home

भरतपुर मुद्धाको फैसला कहिले हाेला?

पहिलो चरणको स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ ८ साउनका लागि सरेको छ।
रेणु दाहाल र देवी ज्ञावली।

काठमाडौं, साउन २–पहिलो चरणको स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ ८ साउनका लागि सरेको छ। न्यायाधीशद्धोय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुरु भएको सुनुवाइ समय अपुग भएपछि सरेको हो।

मतगणनाका क्रममा भरतपुर १९ माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले सो वडामा पुन मतदान गराउने निर्णय गरेको थियो। विभिन्न बाहना पटकपटक इजलास सारेपनि आइतवार  तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका थिएयसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो। 


 

More form the Internet

loading...