Suvadin, Home

पाँचथरको फाल्गुनन्द–२ मा मालेले खाता खोल्यो 

पाँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, को वडाध्यक्षमा नेकपा मालेका बहादुरसिं नेम्बाङ बिजयी भएका छन्।
नेकपा मालेको चिन्ह। 

काठमाण्डौं, असार १६–पाँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, को वडाध्यक्षमा नेकपा मालेका बहादुरसिं नेम्बाङ बिजयी भएका छन्। विभिन्न साना दलहरुको गठबन्धनबाट नेम्बाङ वडा अध्यक्षको उम्मेद्वार बनेका थिए।

उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देश कुमार नेम्बाङलाई पराजीत गरेका हुन्।
वडाध्यक्षमा निर्बाचिन बहादुरसिं नेम्बाङले ३७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी देश कुमार नेम्बाङले ३२६ मत प्राप्त गरेका छन्। 
 


 

More form the Internet

loading...