Suvadin, Home

बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी 

बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी भएको छ।
एमालेको झण्डा।

काठमाण्डौं, असार १९–बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ ८ हजार १ सय ९८ मतको साथ विजयी भएका हुन्।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै दिपा कुमारी गौतम जिवयी भएकी छन्। उनले ८ हजार ७ सय ८३ मत ल्याएकी छन्।  निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षले क्रमशः ६ हजार ८ सय ९६ र ६ हजार ४ सय ७१ मत ल्याएका थिए। 


 

More form the Internet

loading...