Suvadin, Home

निर्वाचित जनप्रतिनीधिले लिए दुङ्माली भाषा सपथ 

भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका निर्वाचित भोजुपुरको पूर्वी पौवादुङ गाउँपालिकामा दुङ्माली भाषीको बाल्यता भएको क्षेत्र हो।
भोजपुर जिल्लाको नक्सा।


काठमाण्डौं, असार २२ –भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका निर्वाचित भोजुपुरको पूर्वी पौवादुङ गाउँपालिकामा दुङ्माली भाषीको बाहुल्यता भएको क्षेत्र हो। स्थानीय निर्वाचनमा पूर्वी पौवादुङ नगरपालिकामा नेकपा एमालेबाट  विजयी भएका प्रमुख, वडा अध्यक्ष र वडा सदस्यले आफ्नै मातृभाषा दुङ्मालीमा सपथ लिएका छन्। 


यस नगरपालिकामा दुङमाली भाषीको बाहुल्यता भएकाले भाषा संरक्षण र प्रवद्र्वनका लागि पनि ती जनप्रतिनीधिहरुले सपथ लिएका हुन्। उनीहरुले गाउँपालिकामा विस्तारै कामकाजको भाषाको रुपमा समेत यसको विकास गर्ने बताएका छन्। यहाँ दुङ्माली भाषी राईहरु झण्डै ५ हजारको संख्यामा छन् ।
 


 

More form the Internet

loading...