Suvadin, Home

निर्वाचन अपडेटः
महतकाे २३ वर्षकाे वर्चस्व ताेड्दै हितबहादुर विजयी

तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी भएका हुन्।
तामाङ र महत।

नुवाकाेट, मंसिर २४ – नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा रामशरण महतलाई हराउँदै वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्।

तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी भएका हुन्।

निर्वाचन आयोगका अन्तिम मत परिणाम अनुसार हितबहादुर तामाङले ३६,४७३ मत ल्याए भने रामशरण महतले २७ हजार ९ सय २० मत ल्याए। महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा चुनावी मैदानमा पराजय व्यहाेरेका हुन्।


 

More form the Internet

loading...